Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

बारामा ८७ लाख रुपैयाँ बराबरको पोटास बरामद

बारामा ८७ लाख रुपैयाँ बराबरको पोटास बरामद

  • काठमाडौं । प्रहरीले बारामा दुई दिनमा ८७ लाख रुपैयाँ बराबरको पोटास मलखाद बरामद गरेको छ । कर सम्बन्धी विवरण शंकास्पद देखिएपछि प्रहरीले पोटास मलखाद बोकेका ट्रक नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरीले बुधबार र बिहीबार पथलैया चोकमा १३ वटा ट्रक नियन्त्रणमा लिइएको बताए ।

    images

    प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैयामा ती ट्रक रोकेको थियो । ती ट्रकमा ५ हजार ४६० बोरा पोटास थियो ।
    ती ट्रकमा एमएस किसान ट्रेडर्स नामक भारतीय कम्पनीको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij