Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

‘मिनी ट्रक’ दुर्घटना, दुईजनाकाे मृत्यु

‘मिनी ट्रक’ दुर्घटना, दुईजनाकाे मृत्यु

  • काठमाडौं । तनहुँमा ‘मिनी ट्रक’ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    दमौलीबाट छिपछिपे तर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानका दिए । मृत्यु हुनेमा देवघाट ३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । ट्रक चालकको खोजी भइरहेको उनले बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट