Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

गोदावरीको एक घरबाट करिब ९ लाख बराबरको धनमाल चोरी

गोदावरीको एक घरबाट करिब ९ लाख बराबरको धनमाल चोरी

  • काठमाडौंं । गोदावरी क्षेत्रस्थित ठैव बाडेगाउँको एक घरबाट चोरी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका-१४ बाडेगाउँको हाडेगाउँ बस्ने बेखराज महर्जनको घरबाट चोरी भएको हो ।

    onlinepatrika
    Arghakhachi

    उनको घरबाट नगद ३० हजार रूपैयाँ र सुनका विभिन्न गहना गरी करिब ९ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट