Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

सजीलमान शाक्यको न्यायका लागि प्रदर्शन

सजीलमान शाक्यको न्यायका लागि प्रदर्शन

  • काठमाडौं । परिवार, आफन्तजन तथा अभियान्ताहरूले सजीलमान शाक्यको न्यायका लागि भन्दै जावलाखेलमा प्रदर्शन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    गत भदौमा शाक्य होटेल स्क्वायरमा स्विमिङ गर्दा करेन्ट लागेर बेहोश भएका थिए । परिवारले प्रहरीमा यस घटनाको जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले नमानेपछि करिब साढे चार महिनापछि सरकारी वकिल हुँदै जाहेरी प्रहरीमा दर्ता भएको थियो ।No description available.

    AGNI GROUP

    जाहेरी आएसँगै ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले स्क्वायर होटेलका सञ्चालक ललिता देवकोटा भण्डारीलाई पक्राउ गरेको छ भने अर्का सञ्चालक रोमी अर्याल भने फरार छन् । होटलले स्विमिङ पुल नजिकै जडान गरेको बत्तीको पोलमा करेन्ट सट हुँदा शाक्यलाई करेन्ट लागेको परिवारको दाबी छ ।No description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट