Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

अध्यागमन अधिकृतलाई हात हाल्ने प्रहरीलाई बाईबाई

अध्यागमन अधिकृतलाई हात हाल्ने प्रहरीलाई बाईबाई

  • काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारीसँग विवाद गर्ने र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ती प्रहरीलाई हटाइएको हो । गृह मन्त्रालयका प्रवक्ता नारायण भटराईका अनुसार प्रहरीलाई कारवाही गरेको नभई जिम्मेवारी हेरफेर गरेको मात्र बताए ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार दिउँसो अध्यागमन कार्यालयका अधिकृत छाया मोक्तानलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट