Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

नवलपरासी र काठमाडौँमा दुई जना मृत फेला

नवलपरासी र काठमाडौँमा दुई जना मृत फेला

  • काठमाडौं । काठमाडौँ र नवलपरासी पश्चिमा दुई जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं नागर्जुन नगरपालिका-४ मिलनटोल डेरा गरी बस्ने बागलुङ गल्कोट नगरपालिका-११ घर भएका २५ वर्षीय दिनेश दर्जी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उता नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१४ पर्सावाल बस्ने ४१ वर्षीय प्रदिप चौधरी आफ्नै घरको बरन्डामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट