Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

मापसे कारबाहीबाट चार करोड रुपैयाँ राजश्व संकलन

मापसे कारबाहीबाट चार करोड रुपैयाँ राजश्व संकलन

  • काठमाडौं । ४० हजार चालक ६ महिनाको अवधिमा जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउने झन्डै कारबाहीमा परेका छन् ।नेपाल प्रहरीको तथ्याङ्क अनुसार गएको ६ महिनामा जाँडरक्सी खाएर गाडी चलाउने ३९ हजार दुई ७२ जना चालक कारबाहीमा परेका हुन् ।

    images
    images
    images

    प्रहरीको तथ्याङ्कमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा १८ हजार ६ सय २७ जना चालक कारबाहीमा परेका छन् । लागु पदार्थ प्रयोग गरी गाडी चलाउने दुई सय ४२ जना चालक पनि कारबाहीमा परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

    images

    कारबाहीबाट देशभरबाट चार करोड रुपैयाँ राजश्व सङ्कलन भएकोमा काठमाडौं उपत्यकामा मात्रै १ करोड ८६ लाख २७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij