Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

चराविज्ञ कलाकार हेम पौडेलको निधन

चराविज्ञ कलाकार हेम पौडेलको निधन

  • काठमाडौं । ८३ वर्षका वरिष्ठ चरा चित्रकार तथा चराविज्ञ हेम पौडेलको निधन भएको छ । अल्जाइमर, मुटु तथा मिर्गौला रोगले पीडित पौडेलको गङ्गालाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

    onlinepatrika
    Arghakhachi

    बिहीबार (माघ १८ गते) बिहान शहीद गङ्गालाल अस्पतालमा श्रद्धाञ्जली अर्पणपश्चात् उहाँको पार्थिव शरीर महाराजगञ्जस्थित शिक्षण अस्पतालमा हस्तान्तरण गरिएको छ । साहित्यकार निबन्ध आचार्यका अनुसार उहाँले शरीर दान गर्नुभएकोले पार्थिव शरीर शिक्षण अस्पतालमा लगेर हस्तान्तरण गरिएको हो । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट