Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

ललितपुर गोदावरीमा इकुडोलका घिमिरे मृत फेला

ललितपुर गोदावरीमा इकुडोलका घिमिरे मृत फेला

  • काठमाडौं । ललितपुर इकुडोलका टिकाराम घिमिरे गोदावरी जंगलमा मृत फेला परेका छन् । महानगरिय प्रहरी बृत्त सातदोबाटोका अनुसार गोदावरी जंगलमा घिमिरे झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो ।

    images
    images
    images

    घिमिरे गत माघ १७ गतेदेखि सम्पर्कविहीन भएको भन्दै परिवारले खोजीका लागि महानगरिय प्रहरी परिसर टेकुमा निवेदन दिएका थिए । मृत घिमिरेको शव सडेगले अवस्थामा भेटिएको हुँदा केही दिनअघि मात्रै मृत्यु भएको प्रहरीको आकलन छ ।

    images

    उनी दक्षिण ललितपुरको बागमती गाउँपालिका-५ इकुडोल स्थायी घर भइ हाल काठमान्डौ जिल्ला मनमैजु मा डेरा गरि बस्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij