Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

बैतडीमा मलामी बोकेको जिप दुर्घटना

बैतडीमा मलामी बोकेको जिप दुर्घटना

  • काठमाडौं । बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

    onlinepatrika
    Arghakhachi

    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहीबार दिउँसो डिलासैनी गाउँपालिका–१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जाँदै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    AGNI GROUP

    मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–१ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ।

    जिप चालक डिलासैनी गाउँपालिका-६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट