
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । मोरङ बुढीगंगा गाउँपालिकामा ट्रक पल्टिदा दुई बालकको मृत्यु एक घाइते भएका छन् । मार्बल बोकेको ट्रक पल्टिदा सडकमा खेलिरहेका दुई बालकको मृत्यु भएको हो ।
मार्बलसहितको लरी ट्रक पल्टिदा घटनास्थलमा थप क्षति समेत भएको आँकलन गरिएको छ । सडकमा खेलिरहेका बालकको ज्यान गएपछि स्थानीय आक्रोशित भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
सो क्षेत्रमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij