Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

चन्द्रागिरिमा करिब ९ लाख बराबरको चोरी

चन्द्रागिरिमा करिब ९ लाख बराबरको चोरी

  • काठमाडौं । चन्द्रागिरिमा करिब ९ लाख बराबरको चोरी भएको छ । काठमाडौं चन्द्रागिरि नगरपालिका-१२ हरियाली डेरा गरी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ घर भएकी ३२ वर्षीया गीता कुमारी रानाको कोठामा चोरी भएको छ । 

    images
    images
    images
    आइतबार दिउँसो राना बस्ने कोठाबाट ताल्चा फुटाई सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ८ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij