Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

‘मर्निङवाक’मा निस्किएका शिक्षक गम्भिर घाइते अवस्थामा भेटिए

‘मर्निङवाक’मा निस्किएका शिक्षक गम्भिर घाइते अवस्थामा भेटिए

  • काठमाडौं । सर्लाहीमा घरबाट ‘मर्निङवाक’मा निस्केका ६२ वर्षीय पूर्व शिक्षक अर्जुन दाहाल आज बिहान घाइते अवस्थामा सडकमा भेटिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    हरिवन नगरपालिका– ९ दनुवारीका दाहाल गम्भिर अवस्थामा सडकमा लडेको देखेपछि स्थानीयले खबर गरेका थिए । दाहालले लगाएको सुनको औंठी औलामा नभएको परिवारले बताएको छ । उनी कसरी घाइते भए भन्ने खुलेको छैन ।

    AGNI GROUP

    आक्रमण भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । दाहाललाई उपचारको लागि वीरगञ्ज लगिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । दाहालको टाउकोमा गम्भिर चोट लागेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट