Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

पशुपति मन्दिरमा सशस्त्रको स्वास्थ्य सेवा

पशुपति मन्दिरमा सशस्त्रको स्वास्थ्य सेवा

  • काठमाडौं । सशस्त्र प्रहरीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा स्वास्थ्य सेवा सञ्चालन गरेको छ । दर्शनार्थीहरुको सुविधाका लागी हेल्पडेस्क स्थापना गरेर स्वास्थ्य सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।

    images
    images
    images

    बिहीबारबाट सशस्त्रले पशुपति क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन सुरु गरेको हो । सामान्य स्वास्थ्य समस्या भएकाहरूलाई पशुपति मन्दिर परिसरमा र थप उपचार गर्नुपरेमा एम्बुलेन्समार्फत बलम्बुस्थित एपिएफमा पठाइने छ ।

    images

    महाशिवरात्रि मेला अवधिमा पशुपतिमा १ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij