Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

सिन्धुलीमा बोलेरो गाडी दुर्घटना,१२ घाइते

सिन्धुलीमा बोलेरो गाडी दुर्घटना,१२ घाइते

  • काठमाडौं । सिन्धुलीमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी सडकबाट खसेको हो ।

    images
    images
    images

    अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खस्दा १२ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा महोत्तरीका पवन यादव, ललितादेवी यादव, रामकुमारी महतो, रामएकचाल सिंह, विवाकुमारी सिंह, चन्द्रकुमारी सिंह, निलम यादव छन् । उनीहरुको वर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

    images

    घाइते धिरज सिंह, सोभा सिंह, मञ्जु सिंह, अन्जु सिंह र राम अवतार महतोको भने आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij