Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

मोबाइल चलाउन नपाउँदा बालकले गरे आत्महत्या

मोबाइल चलाउन नपाउँदा बालकले गरे आत्महत्या

  • काठमाडौं । तनहुँ  जिल्लाको भानु नगरपालिका-९ बडहरेका १३ वर्षीय पर्वत सुनारले मोबाइल चलाउन नपाउँदा आत्महत्या गरेका छन् । उनी मोबाइल धेरै चलाउने गरेको र उनको आमाले मोबाइल चलाउन नदिएपछि गएराति घरमै झुन्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    AGNI GROUP

    ‘बालकले आत्महत्या गरेको खबर आएपछि हामी घटनास्थलमा आएका छौं, घटनाबारे बुझ्दै छौं,’ एक प्रहरीले भने ‘घटनाको थप अनुसन्धान भइरहेको छ, थप कुरा पोष्टमार्टम पछि मात्रै थाहा हुन्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट