
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले सुन तस्करीमा आफ्नो नाम जोडेर समाचारहरू आएको प्रति आपत्ति जनाएका छन् ।
रिपोर्टर्स क्लबमा शुक्रवार अपराह्न पत्रकार सम्मेलन आयोजन गर्दै खनालले आफूलाई जबरजस्ती विवादमा ल्याउन खोजिएको आरोप लगाए ।
‘जब की जाँचबुझ आयोगले नै केही भनेको छैन । तर केही मिडियाहरू जबरजस्ती मेरो नाम जोडेर छवि धमिल्याउन खोज्दैछन्’, पत्रकार सम्मेलनमा खनालले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij