Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

पौडी खेल्ने क्रममा मृत्यु

पौडी खेल्ने क्रममा मृत्यु

  • काठमाडौं ।  गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको ज्यान गएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका-२ घोरा निवासी रमेश सारुको छोरा १२ बर्षिय प्रिन्स सारुको मृत्यु भएको हो ।

    images
    images
    images

    प्रिन्स शनिबार बेलुकी पाँच बजेको समयमा बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको आइतबार बिहानैदेखि शसस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह पेमीको नेतृत्वमा खटिएको टोलिले खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij