Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

नबिल बैंकका अध्यक्षलाई मातृशोक

नबिल बैंकका अध्यक्षलाई मातृशोक

  • काठमाडौं । नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक परेको छ । अध्यक्ष पौडेलकी आमा शोभना पौडेलको ८१ वर्षको उमेरमा निधन भएको हो । वि.स. १९९९ जेठ १५ गते जन्मिएकी मेडिकेयर अस्पतालमा उपचारका क्रममा शोभना पौडेलको निधन भएको हो । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट