Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

हसियाँले हानेर श्रीमतीको हत्या

हसियाँले हानेर श्रीमतीको हत्या

  • काठमाडौं । तेह्रथुममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । म्याङ्लुङ नगरपालिका–६ मा ४६ वर्षिय दीपक लिम्बुले श्रीमती सुवास कुमारी लिम्बुको हत्या गरेका हुन् ।

    images
    images
    images
    घरायसी विवादमा लिम्बुले श्रीमतीलाई हसियाँ प्रहार  गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीको टोलीले दीपकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij