Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

१२ वर्षीया बालिका बलात्कार

१२ वर्षीया बालिका बलात्कार

  • काठमाडौं । खोटाङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ बस्ने ३५ वर्षीय प्रकाश परियारलाई प्रहरी चौकी दिप्रुङ चुइचुम्माबाट खटिएको टोलीले बिहिबार साँझ पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीविरूद्ध बालिकालाई ललाई फकाई आफ्नो घरमा लगेर बलात्कार गरेको उजुरी छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    images

    यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij