Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

बलात्कारका आरोपी रविलाई पक्रिने तयारी

बलात्कारका आरोपी रविलाई पक्रिने तयारी

  • धनगढी । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध बलात्कारको मुद्दा परेको छ। हालै चैत २० गते उनकै श्रीमतीले रविविरुद्ध बलात्कारको जाहेरी दिएकी छिन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत पत्नीले जाहेरी दिएकोमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर पुष्कर पन्तले जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको बताए । यस्तै उनले फरार रहेका उनलाई पक्राउ गर्ने तयारी रहेको समेत जनाए ।

    AGNI GROUP

    ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो। उनी नेपाल आइडलबाट चम्किएर गायक बनेका थिए। अहिले जापानमा रहेका रविलाई नेपाल आउने बित्तिकै पक्राउ गरिने छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट