Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

सर्लाहीमा आगलागी , ११ घर जलेर नष्ट

सर्लाहीमा आगलागी , ११ घर जलेर नष्ट

  • काठमाडौं । सर्लाहीको बसबरियामा आगलागी हुँदा आगलागीबाट ११ जनाको फुसको घर जल्दा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार बिहान ११ बजे बसबरिया गाउँपालिका–३ भवानिपुरको बङ्गलवास्थित दलित बस्तीमा आगलागी भएको हो ।

    AGNI GROUP

    प्रहरी, स्थानीय र दलकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट