Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

आजदेखि केही दिन रातको समयमा सातदोबाटो–बालकुमारी सडक बन्द हुने

आजदेखि केही दिन रातको समयमा सातदोबाटो–बालकुमारी सडक बन्द हुने

  • काठमाडौं । ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड बिहीबारदेखि केही दिन रातको समयमा बन्द हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि बन्द गरि लागिएको हो । बिहीबार ६ वैशाखदेखि ११ वैशाखमा सडक बन्द गरिने जनाइएकोे छ ।

    AGNI GROUP

    दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ । ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो ।

    दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो । तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट