Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

भक्तपुरमा मोटरसाइकल दुर्घटना

भक्तपुरमा मोटरसाइकल दुर्घटना

  • काठमाडौं । भक्तपुरको खरिपाटीमा मोटरसाइकल दुर्घटनापछि यात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–७ खरिपाटी भद्रकालीस्थित सडकमा बा.प्र.०२– ०२५ प १४०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना भएको थियो ।

    images
    images
    images


    सो दुर्घटनामा मोटरसाइकलमा सवार ओखलढुङगा माने भन्ज्याङ गाउँपालिका घर भई हाल भक्तपुर खरिपाटी बस्ने ४० वर्षीय रामराज राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

    images

    मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij