
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डिआइजी दुर्गा सिंह चन्दलाई सरुवा गरिएको छ । गृह मन्त्रालयले चन्दलाई गण्डकी प्रदेश प्रहरीको प्रमुख जिम्मेवारी दिएको हो ।
यस अघि बाग्मती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेकी उनलाई गण्डकी प्रदेशमा सरुवा गरिएको हो ।
मन्त्रालयले डिआइजी चन्दसँगै ६ एसएसपीको पनि सरुवा गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij