Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

  • काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका-९ सृजना टोल बस्ने ४९ वर्षीय हरि श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    प्रहरी वृत महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, जुवा खेल्न प्रयोग गरिएका विभिन्न क्वाइन १ सय ९ थान र ४ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij