Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

डडेल्धुरामा चट्याङले घर भत्कियो, एकैघरका ३ जना घाइते

डडेल्धुरामा चट्याङले घर भत्कियो, एकैघरका ३ जना घाइते

  • डडेल्धुरामा चट्याङ लागेर एकै घरका तीनजना घाइते भएका छन्।  चट्याङले घर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्।   

    AGNI GROUP

    स्थानीय विष्णु पाण्डेयका अनुसार घाइतेको अवस्था सामान्य छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट