Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

ललितपुर मेयर्स कपको लागि ललितपुरको टोली घोषणा

ललितपुर मेयर्स कपको लागि ललितपुरको टोली घोषणा

  • काठमाडौं । ललितपुर मेयर्स कप २०२४ को लागि ललितपुर मेयर्स एक्स–आईले आफ्नो टोली सार्वजनिक गरेको छ 

    onlinepatrika
    Arghakhachi

    भने, ललितपुर मेयर्सले पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ।

    AGNI GROUP

    सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। ११ मे देखि १८ मे सम्म हुने यस प्रतियोगितमा ५ टोलीको सहभागिता रहेको छ ।  

    पुजासहित टोलीमा आरती महतो, सरस्वती चौधरी, लक्ष्मी चौधरी, साना प्रविन, कृतिका मरासानीआस्मा पुलामी, सरस्वती घर्ती मगर, ज्योत्स्निका मरासिनी, सेमाना केसी, सृष्टि जैसी, कुसुम गोदार, किरण कुँवर र तृष्णा बिक छन्।                      

    शनिबार हुने उद्घाटन खेलमा ललितपुर र बागमती प्रदेश दिउँसो साढे १ बजे आमनेसामने हुनेछन् । प्रतियोगितामा ललितपुर मेयर्स एक्सआई, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपीएफ क्लब र बागमती प्रदेशले सहभागिता जनाउँदै छन्।

    शीर्ष २ मा रहने टोलीले १८ मेमा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट