Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

ललितपुरको खोकना बिराट कोलोनीमा आगलागी

ललितपुरको खोकना बिराट कोलोनीमा आगलागी

  • काठमाडौं । ललितपुर महानगरपालिका–२१ खोकना बिराट कोलोनी बस्ने कल्पना खड्गीको टहरोमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट