Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

पहिलो पटक दाङमा शैक्षिक मेला हुँदै !

पहिलो पटक दाङमा शैक्षिक मेला हुँदै !

  • काठमाडौं । दाङमा पहिलो पटक शैक्षिक मेला हुने भएको छ । घोराहीउप–महानगरपालिका-१५ शहिद गेटमा सञ्चालनमा आएको यूरेका इन्टरनेशनल एजुकेशनल सर्भीस प्रा.लिले आफ्नो शुभारम्भको अवसरमा जेठ ३ गते जिल्लामा शैक्षिक मेलाको आयोजना गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    शैक्षिक मेलामा क्यानडा, यूके, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, यूरोपीयन देशहरुमा अध्यन गर्न चाहने विद्यार्थीहरुलाई सहजीकरण गरिने बताइएको छ ।

    AGNI GROUP

    जेठ ३ गते हुने शैक्षिक मेलामा सम्वन्धीत देशका प्रतिनिधिहरुको समेत सहभागीता रहने आयोजक यूरेका इन्टरनेशनलले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट