Logo

Aug 14 2025 | २०८२, साउन २९ गते

Aug 14 2025 | २०८२, साउन २९ गते

विश्व ब्याडमिन्टनको जुनियर वरियतामा नेपालका प्रिन्स तेस्रो स्थानमा

विश्व ब्याडमिन्टनको जुनियर वरियतामा नेपालका प्रिन्स तेस्रो स्थानमा

  • काठमाडौं । नेपालका प्रिन्स दाहाल विश्व जुनियर ब्याडमिन्टनको वरियता क्रममा तेस्रो स्थानमा पुगेका छन्।  चार स्थान माथि उक्लिएका भारतका वरुण कपुर दोस्रो नम्बरमा पुगेका छन्। वरियतामा डेनमार्कका म्याड्स जोएल मोलर शीर्ष स्थानमा छन्। उनी तीन स्थान माथि उक्लिएका हुन्।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij