Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

किन्ने होइन त बीवाईडी गाडी...

किन्ने होइन त बीवाईडी गाडी...

  • काठमाडौं । बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि.बीच भएको सम्झौताअनुसार बीवाईडी गाडी किन्दा सहजरुपमा विद्युतीय सवारी कर्जा बैंकले प्रदान गर्ने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    सिमेक्स इंक प्रा.लि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बि.वाई.डि. ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरूले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् नियमानुसार बैकले उचित ठहर्‍याएका ग्राहकलाई ३ कार्य दिन भित्र सहजरुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

    AGNI GROUP

    ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।

    उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रा.लि.का तर्फबाट सेल्स तथा सोरुम म्यानेजर संध्या श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट