Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बिजुलीको तारबाट करेन्ट लाग्दा कर्मचारी गम्भीर घाइते

बिजुलीको तारबाट करेन्ट लाग्दा कर्मचारी गम्भीर घाइते

  • काठमाडौं । ताप्लेजुङमा बिजुलीको चुँडिएको तारबाट करेन्ट लाग्दा आठराई त्रिबेणी गाउँपालिकाका कर्मचारी दीपक भट्टराई गम्भीर घाइते भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार ४० वर्षीय भट्टराई आफ्नो घर फुलवारीबाट मोटरसाइकलमा कार्यालय हाङपाङतर्फ जाँदै गर्दा बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेको थियो ।

    AGNI GROUP

    घाइते भट्टराईलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरिएको प्रहरी निरीक्षक लुङगेलीले बताए । भट्टराईले प्रयोग गरेको मे १ ब ५०७ नम्बरको मोटरसाइकल गाउँपालिकाको कार्यालयमा लगिएको उनले जनाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट