Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

काठमाडौंको सिनामंगलमा एक बृद्ध मृत भेटिए

काठमाडौंको सिनामंगलमा एक बृद्ध मृत भेटिए

  • काठमाडौं । सिनामंगलमा एक बृद्ध मृत भेटिएका छन् । काठमाडौं सिनामंगल भत्केको पुल बस्ने मोरङ सुनवर्सी नगरपालिका– ९ घर भएका ६० वर्षीय विनोद राजवंशी मृत अवस्थामा फेला परेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित निर्माणाधीन घरको पानी संचित गरेको अन्डरग्राउण्डमा उनी मृत भेटिएका छन् ।

    AGNI GROUP

    घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij