Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

  • काठमाडौं । हंसपुर नगरपालिका-६ सोनीगामा बस्ने ६० वर्षीय प्रदिप मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    आफ्नै खेतमा पानी लगाउनको लागि विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर आइतबार राति उनको मृत्यु भएको हो ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट