
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीसँग चिनियाँ दूतावासका अधिकारीहरुले भेट गरेका छन् ।
भेट चिनियाँ पक्षले निधिलाई मानसरोवर यात्राको निम्तो दिएको तथा वीपी कोइरालाले नेतृत्व लिएर बनेको नेपालको चीनसँगको सम्बन्ध बारेमा पनि छलफल भएको बताइएको छ । साथै निधीले नेपालीलाई भिसा फ्री गरिदिएकोमा धन्यवाद दिएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij