Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

राप्रपाद्वारा विभाग प्रमुखको मनोनयन तथा जिम्मेवारी हेरफेर !

राप्रपाद्वारा विभाग प्रमुखको मनोनयन तथा जिम्मेवारी हेरफेर !

  • काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरुको मनोनयन गरेका छन् ।

    images
    images
    images
    पार्टीको विधान बमोजिम उनले विभागका प्रमुहरुको जिम्मेवारी हेरफेर र मनोनयन गरेका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    जसअनुसार, संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सुचना प्रविधि विभाग(आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने रहेका उनले दिएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij