Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

नेपाल प्रहरीमा प्राविधिकतर्फ ५ एसएसपीको बढुवा

नेपाल प्रहरीमा प्राविधिकतर्फ ५ एसएसपीको बढुवा

  • काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन् । प्राविधिक तर्फको एसएसपीमा सिफारिस भएका उनीहरुलाई गृहमन्त्री रमेश लेखकले शुक्रबार बढुवाको निर्णय गरेका हुन् । 

    images
    images
    images

    प्राविधिक एसएसपीमा डा.केदार खड्गी, डा.छन्द बहादुर बुढाथोकी, डा.पवन कुमार राय, डा.सुवर्ण कुँवर र श्याम कुमार मण्डल बढुवा भएका हुन् । 

    images

    बढुवाको निर्णय भएलगतै शुक्रबार नै प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह पनि प्रदान गरिएको छ ।

    images

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले एक समारोहबीच दज्र्यानी चिन्ह लगाइदिएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij