Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोली बरामद

काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोली बरामद

  • काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा डेरा गरी बस्ने एक युवकलाई पेस्तोल र १० राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–२० घर भएका ३३ वर्षीय सुदन जोशी रहेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    जोशीको साथबाट एक थान पेस्तोल, दुई थान म्याग्जिन, १० राउन्ड गोली, २५० ग्राम पोल्यान्ड जस्तो देखिने अवैध लागूऔषध तथा १० ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रमाडोल बरामद गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij