Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बैठक

गगन, ओली र प्रचण्डले पत्याएनन् रविको बैठक

गगन, ओली र प्रचण्डले पत्याएनन् रविको बैठक

  • काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको बैठकमा सबै शीर्ष नेताहरू भने सहभागी भएका छैनन् ।

    AGNI GROUP

    बैठकमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपाका नेता वर्षमान पुन, कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे तथा एमाले प्रमुख सचेतक ऐनबहादुर महर सहभागी छन् ।

    यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता गगन थापा बैठकमा उपस्थित भएनन् ।

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने बैठक बहिष्कार गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij