Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

वडाध्यक्ष अमृतजंगले दिए, 'होलीको निम्तो' 

वडाध्यक्ष अमृतजंगले दिए, 'होलीको निम्तो' 

  • ललितपुर  । फागु पूर्णिमाको अवसरमा ललितपुर महानगरपालिका वडा नं. १४ ले होली पर्व मनाउने विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। वडा कार्यालयको आयोजनामा हुने यो कार्यक्रम फागुन २९ गते बिहिबारका दिन बिहान ११:०० बजे उमामहेश्वर पार्कमा सम्पन्न हुनेछ।

    onlinepatrika
    Arghakhachi

    वडा १४ का वडाध्यक्ष अमृत जंग महतका अनुसार, 'यो कार्यक्रम समुदायमा आपसी सौहार्द, सद्भभाव र रंगीन उत्साह फैलाउने' उद्देश्यले आयोजना गर्न लागिएको हो । कार्यक्रममा सम्पूर्ण वडा बासिन्दा, स्थानिय महानुभाव तथा इच्छुक सहभागीहरूलाई उपस्थित भई होली पर्वलाई थप भव्य बनाउने अनुरोध गरिएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij