Jun 08 2026 | २०८३, जेठ २५ गते
ललितपुर । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठको आमा लीला देवी श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij