Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

चन्दा असुली मुद्दाका फरार दोषी कारागार चलान

चन्दा असुली मुद्दाका फरार दोषी कारागार चलान

  • काठमाडौं । अछाममा चन्दा असुली मुद्दाका फरार दोषीलाइ कारागार चलान गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्लाको तुर्माखाँद गाउँपालिका–८ धमाली बस्ने ३३ वर्षीय तिलक बिष्टलाइ कारागार चलान गरिएको हो । जिल्ला अदालत अछामबाट २०७७/१०/२४ गते राज्य विरुद्धको कसुर र चन्दा असुली मुद्दामा १ महिना १० दिन कैद र ५०० जरिबाना तोकिएका तर फरार रहेका बिष्टलाइ सोमवार प्रहरीले पक्राउ गरेको हो ।

    AGNI GROUP

    उनलाइ जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलिले अछामको मंगलसैन नगरपालिका–१४ बाट नियन्त्रणमा लिइ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij