Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

इटहरी बजारको सेन्ट्रल प्लाजामा आगलागी

इटहरी बजारको सेन्ट्रल प्लाजामा आगलागी

  • काठमाडौं । इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्लाजा भित्र रहेको बरण्डा होटलमा आगलागी भएको हो । केही बेर अघिबाट शुरु भएको आगो निभाउने प्रयास भइरहेको छ ।

    AGNI GROUP

    आगलागी भएको प्लाजामा होटल सिनेमा घर सहित ५० भन्दा बढी पसलहरू रहेका छन् । आगो निभाउन इटहरी उपमहानगरको दमकल पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij