Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

घिसिङ माग्दै माइतीघर

घिसिङ माग्दै माइतीघर

  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निबर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थकहरुले घिसिङलाई बर्खास्त गरेको विरुद्धमा विरोध प्रदर्शन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार माइतीघर मण्डलामा घिसिङको पुनःवहालीको माग राख्दै प्रदर्शन गरेका हुन् ।

    AGNI GROUP

    सोही क्रममा उनीहरुले ‘उर्जामन्त्री दीपक खड्का राजीनामा दे’, ‘देशको शान कुलमान घिसिङ’, ‘प्राधिकरणको राजनीति बन्द गर’, ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ जिन्दावाद’, ‘कुलमान हाम्रो शान हो, देश र जनताको मान हो,’‘कुलमानलाई बर्खास्त गर्ने निर्णय फिर्ता गर’ लेखिएको प्ले कार्डहरु बोकेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट