Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

आज समिति बैठक बस्दै

आज समिति बैठक बस्दै

  • काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५६ औँ बैठक बस्दैछ ।

    onlinepatrika
    Arghakhachi

    मंगलवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो ।

    AGNI GROUP

    बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट