Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

चीनले अमेरिका बिरूद्द विश्व व्यापार संगठनमा दियो उजुरी

चीनले अमेरिका बिरूद्द विश्व व्यापार संगठनमा दियो उजुरी

  • काठमाडौं । चीनले अमेरिका विरुद्ध विश्व व्यापार संगठनमा अर्को उजुरी दायर गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प ‘धम्की’ को रणनीतिमा संलग्न भएको आरोप लगाउँदै चीनले विश्व व्यापार संगठनमा अर्को उजुरी दायर गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    ‘वाशिंगटनकोे ५० प्रतिशत ट्यारिफ वृद्धि एक शीर्ष गल्ती हो, अमेरिकी उपायहरूको एकपक्षीय बदमासी प्रकृतिको छ,’ चिनियाँ वाणिज्य मन्त्रालयले बुधबार भन्यो ।

    AGNI GROUP

    एक प्रवक्ताले भने, ‘बेइजिङले विश्व व्यापार संगठनको नियम अनुसार आफ्नो वैध अधिकार र हितहरूको दृढताका साथ रक्षा गर्नेछ र बहुपक्षीय व्यापार प्रणाली र अन्तर्राष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई दृढतापूर्वक समर्थन गर्नेछ ।’

    अमेरिकाले चीन माथी १२५ प्रतिशतसम्म आयात कर लगाउने घोषणा गरे पछि चीनले जवाफमा ८४ प्रतिशत जवाफी कर लगाएको घोषणा गरेको थियो, जसका कारण विश्व अर्थतन्त्रमा यतिखेर भुइचालो आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट