Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

मदन भण्डारी प्रतिष्ठानको बोर्ड तोडफोड गर्ने छुटे

मदन भण्डारी प्रतिष्ठानको बोर्ड तोडफोड गर्ने छुटे

  • काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडफोडको आरोपमा पक्राउ परेका ६ जनालाई छाडिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बोर्ड तोडफोडको आरोपमा पक्राउ परेका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई केहीबेरअघि मकवानपुरकी सीडीओ स्किम श्रेष्ठको फैसलाअनुसार छाडिएको हो ।

    AGNI GROUP

    बागमती प्रदेश सरकार मातहतमा रहेको प्रतिष्ठान र हेटौंडा अस्पताललाई अलग-अलग बनाउनुपर्ने माग सहित आन्दोलनरत समुहले गत चैत्र ३० गते अस्पतालको बोर्ड तोडफोड गरेको भन्दै मकवानपुर प्रहरीले विहीबार नियन्त्रणमा लिएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट