Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

काठमाडौंबाट बझाङ आउँदै गरेको बस दुर्घटना

काठमाडौंबाट बझाङ आउँदै गरेको बस दुर्घटना

  • काठमाडौं । काठमाडौंबाट बझाङ आउँदै गरेको बस दुर्घटना भएको छ । आज (बिहीवार) बिहान साढे ६ बजेतिर काठमाडौंबाट बझाङ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३३८५ नम्बरको बस सडकबाट पल्टिदा दुर्घटनामा परेका इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    घोडाघोडी नगरपालि२ साडेपानीमा सोही दिसा तर्फ आउदै गरेको से १ त ४६४० नम्बरको ट्याक्टरसंग ठोकिएर बस सडकबाट केही मिटर तल पल्टिएको प्रहरीले बताएको छ । उक्त बसमा सवार १३ जना घाइते भएको प्रहरी बताएको छ ।

    AGNI GROUP

    घटनाको थप अनुसन्धान भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट